झुवानि सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था लि.सहकारी मूल्य,मान्यता सिद्धान्त र भावनालाई आत्मसात गर्दै समाजमा परेका समस्यालाई सहकारीको माध्यमद्वारा समाधान गर्ने तथा सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाको माध्यमबाट सदस्यहरूको गरिवी न्यूनीकरण कार्यमा सहयोग पुर्‍याउने उद्देश्य लिई सदस्यहरूले सञ्चालन गर्ने विभिन्न व्यवसायहरुमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित संस्था हो । यो संस्था अन्तर्राष्ट्रिय सहकारी महासङ्घ द्वारा प्रतिपादित ७ वटा सिद्धान्त र अन्तर्राष्ट्रिय ऋण सङ्घ संचालनका ९ सिद्धान्त अनुसार सञ्चालित र नियन्त्रित रहेको छ । पुरा पठ्नुहोस् ।

Previous slide
Next slide

झुवानी सहकारीमा नै सदस्यता किन ?

१८ औं बार्षिक साधारण सभा- २०८० प्रगती प्रतिवेदन

  • पुस्तकालयद्वारा समुदायमा आधारित महिलाहरुद्वारा सहकारी ।
  • सदस्यको इच्छा अनुसार बचतको सेवाहरु र तालिमहरु उपलब्ध गराउने ।
  • सदस्यको सहजताको लागि २ स्थानबाट सदस्य सेवा केन्द्र सेवा प्रदान
  • छिटो छरितो, निति, विधि र प्रविधि अनुसार प्रभावकारी वित्तिय सेवा
  • व्यवसायिक योजना अनुसार संस्था संचालन गरिएको ।
  • कर्मचारीहरुमा उत्साह, उमब्ग र सक्रियता बृद्धिमा सहकारीको चासो ।
  • समय अनुसार भौतिक पूर्वाधारहरु सहित टोलटोलमा बचत, किस्ता एवम् ब्याज संकलन ।
  • सहकारी मामपदण्ड अनुसार कार्य संचालन र सुरक्षण कोषको व्यवस्था ।
  • सम्पूर्ण समितिहरु तथा उपसमिति एव शेयर सदस्य क्रियाशिल रहेको ।
  • CRUBBS कार्यक्रममा आवद्ध रहि PEARLS
  • प्रणाली अनुसारको वित्तिय स्थिति ।
  • सहकारी सम्बन्धित नीति , नियम तयार पारी कार्य संचालन गरेको ।
  • प्रविधि युक्त सेवाहरु। (IME, Digital Sahakari)
Scroll to Top